
छवि चरित्र
होरान चियाकी
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि मात्र छुट योजना।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मासिक मोबाइल सेवामा ५०० येन छुट!
- कुनै सम्झौता अवधि / कुनै शिबरी छैन
- 5G उपयुक्त! क्यारियर-जस्तो उच्च-गति नेटवर्क
- क्रेडिट कार्ड वा बैंक खाता आवश्यक छैन
- बहुभाषी समर्थन उपलब्ध छ
मासिक (पोस्टपेड भुक्तानी)
सिम कार्ड
अभियान!
भोइस + डाटा | छुट अघी | छुट पछी |
---|---|---|
5GB | ¥1,980 | ¥1,480 |
15GB | ¥3,480 | ¥2,980 |
25GB | ¥4,980 | ¥4,480 |
- 3 योजनाहरू 5GB देखि 25GB सम्म छनौट गर्न
- भ्वाइस कल, SMS, र उच्च गति इन्टरनेट उपलब्ध छन् !
बिसेष प्राथमिकता
३ महिना भन्दा माथि बस्ने योजना भएको
फोन नम्बर चाहिएमा
विद्यार्थी सिमको लागि आवेदन दिनुहोस्
SIM संगै आबेदन गरेमा छुट !
GTN WIFI
मासिक शूल्क¥4,048 *1
WIFI मात्र प्रयोग गरेको खण्डमा ¥4,378
- भाडा को वाइफाइ योजना !
- उच्च गतिको इन्टरनेटको साथ एक महिनामा
150 घण्टा भिडियो हेर्न मिल्छ ※2 - जडान गर्नु नपर्ने ! डिभाइस आएपछी प्रयोग गर्न मिल्छ!
अन्तर्राष्ट्रिय विद्यार्थी वाइफाइको लागि आबेदन
वैकल्पिक सेवा
लाइफ सपोर्ट (GTN Assistants)
लाइफ सपोर्ट
(GTN Assistants)
एपबाट आफ्नो भाषामा
जीवनयापन को परामर्श र चिकित्सा अनुबाद सेवा उपलब्ध छ।
19 भाषा को सपोर्ट उपलब्ध छ। ¥1,078/महिना
यदि तपाईं चाहनुहुन्छ भने, कृपया SIM र Wifi को साथ सेटको रूपमा आवेदन दिनुहोस्।
प्रयोग गर्न मिल्ने | प्रयोग उदाहरण |
---|---|
सामान्य जीवन परामर्श |
|
घरको कुरा |
|
चिकित्सा |
|

- नोट
- ・माथि र तलका सबै मूल्यहरूमा कर समावेश छ।
- [विद्यार्थी सिम]
- ・ प्रारम्भिक प्रशासननिक शुल्क 3,300 येन
- ・आन्तरिक कल चार्ज 27.5 येन/30 सेकेन्ड
- ・SMS उपयोग शुल्क 3.3 येन/1 सन्देश
- ・ विश्वव्यापी सेवा शुल्क र टेलिफोन रिले सेवा शुल्क लगाइनेछ
- ・ डाटा थप्पनको लागी ¥550/1GB
- [विद्यार्थी वाइफाइ]
- *1 यो अन्तर्राष्ट्रिय विद्यार्थी SIM सँग समानान्तर सम्झौताको लागि शुल्क हो।
- ※2 मध्यम गुणस्तर भिडियो 360 ~ 480P को क्षमता मा आधारित गरिएको छ। सेवा प्रदायक कंपनीको निर्णय अनुसार इन्टरनेट लिमिट प्रयोग भएको खण्डमा, सोहि महिनाको अन्तिम सम्म इन्टरनेट गति ढिलो हुन्छ।
- ・ प्रारम्भिक प्रशासननिक शुल्क 3,300 येन
- विश्वव्यापी सेवा शुल्क चार्ज गरिनेछ
- ・ सम्झौता गर्नु 10,000 पूर्व येन को धरौटी राख्नु पर्छ।
GTN मोबाइल ले जापानमा बसोबास गर्ने विदेशीहरूको लागि मात्र सेवा प्रदान गर्दछ। सामान्यतया, केवल विदेशीहरूले मात्र आवेदन गर्न सक्छन्।